• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: दाँतमा किरा....


एउटा मान्छेको दाँतमा किरा लागेछ
अनि डेन्टिस्ट कहाँ गएछ
डेन्टिष्ट: ४ दिन बिहान बेलुकी दुध र बिस्कुट खाने, र
५ दिन दुधमात्र खाने,
किरा अवस्य निस्कन्छ ।
उस्ले ४ दिन दुध र बिस्कुट खाएछ
..
अनि पाँचौ दिन दुधमात्र खाएछ्
किराले बाहिर निस्केर भन्यो -"आज बिस्कुट
छैन ?"